This is one of the earliest songs I have ever written. I was barely 18 then. Music had been composed by Bhasker Dewan. I had not imagined that it would go on to become one of the most 'famous' songs of MANTRA band.
एकान्तमा....
एकान्तमा किन किन तिम्रैनै याढ आउछ
सम्झनामा अझैपनि आँखा यो किन रसिन्छ
थाह छ मलाई तिमी आउदैनौ तिमी कसैकी भईसकेछौ
तर किन किन फेरी सम्झन्छु नढुखेखो मुटुलाई किन ढुखाउछु
एक्लै हिड़्दा कहिलेकाही तिमी साथमा पाउछु
हिड़ढा हिड़ढै बोल्दा बोल्दै एक्लै पाँउदा झस्कन्छु
थाह छ मलाई यो भ्रमहो फेरी भेटिने आशानै छैन
तर किन किन फेरी सम्झन्छु नढुखेखो मुटुलाई किन ढुखाउछु
कति छिटो बितेछन् मिलनका ती पलहरू
सम्झना मात्ररह्यो सपना सबै ओझेल पर्यो
एकान्तमा किन किन.......
No comments:
Post a Comment